Section 66
मुख्य रोजगारदाताको श्रमिक मानिने
मुख्य रोजगारदाताले यस ऐन बमोजिम श्रमिक आपूर्ति गर्ने
इजाजतपत्र नलिएको व्यक्ति वा कम्पनी मार्फत वा यस ऐनमा उल्लिखित प्रावधान विपरीत
श्रमिक आपूर्ति गरी काममा लगाएमा त्यस्तो श्रमिक मुख्य रोजगारदाताको श्रमिक मानिनेछ ।